अनुसूची
शिकार आरक्षमा शिकार गर्ने इजाजतपत्र

अनुसूची -९

(नियम २१ सँग सम्बन्धित)

नेपाल सरकार

वन तथा भू-संरक्षण मन्त्रालय

…………………. कार्यालय

शिकार आरक्षमा शिकार गर्ने इजाजतपत्र

 

इजाजतपत्र पत्र नं. …………………….

 

यो शिकार आरक्षमा गर्ने इजाजतपत्र …………..मिति …बाट प्राप्त ……………. नं. को ….  शिकार अनुज्ञापत्र पाउने ……………… बस्ने ………….. लाई …………. शिकार आरक्षको ………………….. ब्लकमा ……………….. देखि …………….मितिसम्म निम्न लेखिएको किसिम र संख्याको वन्यजन्तु वा पंक्षीहरू शिकार गर्न प्रदान गरिएको छ ।

 

वन्यजन्तु वा पंक्षीहरुको किसिम                              सख्या

 

     इजाजतपत्र प्राप्त गर्ने व्यक्तिको सही          इजाजतपत्र दिने अधिकृतको सही

…………………………..

नाम……………………

दर्जा ………………….

मिति: …………………..                                                    मिति …………………..